धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं / नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई अर्थमन्त्री डा.