पूर्वी नेपालमा चैते धान क्रान्ति: आरजू राइस मिल र किसानबीचको साझेदारीले बदलिँदै कृषि अर्थतन्त्र
सोमबार १५ असार २०८३ ०६:३६ AM
काठमाडौं । नेपालको कृषि अर्थतन्त्रमा धान केवल खाद्य बाली मात्र होइन, किसानको जीवन–निर्वाह, बजार संरचना र राज्य नीतिको संवेदनशील सूचकका रूपमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पूर्वाञ्चलको झापा–मोरङ–सुनसरी क्षेत्रमा फैलिएको चैते धान उत्पादन र