नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकताः सभामुख

  • सोमबार १५ असार २०८३ ०८:१३ AM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक वित्त व्यवस्थापनमा आएको परिवर्तनअनुसार जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास आजको आवश्यकता भएको बताएका छन् । महालेखा परीक्षक कार्यालयको ६८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले सूचना प्रविधिको विकास, जोखिमका नयाँ क्षेत्र र नागरिकको बढ्दो अपेक्षाअनुसार लेखा परीक्षण प्रणाली पनि समयानुकूल परिमार्जित हुनुपर्ने