नेपाल राष्ट्र बैंकले ८ वटा लघुवित्त कम्पनीलाई कारवाही गरेको छ। नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को तेश्रो त्रयमासमा ८ वटा लघुवित्तलाई कारवाही गरेको हो । कारवाहीमा परेका ८ वटा लघुवित्त मध्ये ५ वटा शिघ्र सुधारात्मक कारवाहीमा परेका छन् । शिघ्र सुधारात्मक कारवाहीमा पर्नेमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, The post ६ वटा लघुवित्त राष्ट्र बैंकको कारवाहीमा, ‘शिघ्र सुधारात्मक’ मा परेका ५ वटाले लाभांश दिन नपाउने appeared first on Businesspana.