अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
सोमबार १५ असार २०८३ ०२:५३ PM
काठमाडौँ, असार १५ गते । राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम ९२० बमोजिम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले...