‘वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ’: झलनाथ खनाल

  • सोमबार १५ असार २०८३ ०९:०१ AM
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन अब ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् । सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अहिले पनि नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर समाजवादी क्रान्ति सम्पन्नContinue reading "‘वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ’: झलनाथ खनाल"