हवाई उद्योगमा तत्काल ठूला सुधार सम्भव छैन: मन्त्री पौडेल

  • सोमबार १५ असार २०८३ १०:१० AM
मन्त्री पौडेलले हवाई उद्योग सुदृढ नभई पर्यटन क्षेत्र र मुलुकको समग्र उन्नति सम्भव नहुने भन्दै सरोकारवाला निकायसँग विस्तृत बहस र सहकार्यमार्फत सुधार अघि बढाइने बताए ।