धान दिवस : सुक्खा खेत, मल र पानी अभावले कोशीका किसान समस्यामा

  • सोमबार १५ असार २०८३ ०९:५७ AM
विराटनगर । असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा देशभर धान रोपाइँसँगै विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। तर, नेपालकै अन्नको भण्डार मानिने कोशी प्रदेशका अधिकांश किसानका लागि यस वर्षको धान दिवस उत्साहभन्दा बढी चिन्ताको विषय