कोशी योजना आयोगको सदस्यमा अनिल थापा नियुक्त

  • सोमबार १५ असार २०८३ ०९:५३ AM
विराटनगर । कोशी प्रदेश योजना आयोगको रिक्त रहेको सदस्य पदमा अनिल थापा नियुक्त भएका छन् । कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठक थापालाई सदस्य नियुक्त गर्ने निर्णय लिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले