काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित सो समझदारी भएको हो । जसअनुसार दुवै संस्थाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा नेपाललाई… Continue reading इक्यान–आइप्यानबीच रणनीतिक सहकार्य, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अघि बढाइने