कर्मचारी एकता र सहकार्य प्रवर्द्धन गर्न नेपाल एसबिआई बैंकद्वारा फुटसल प्रतियोगिता

  • सोमबार १५ असार २०८३ १०:२६ AM
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा ‘प्रबन्ध सञ्चालक कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ। हालै काठमाडौंस्थित धनवन्तरी फुटसल मैदानमा सम्पन्न ‘एमडीएस कप फुटसल टुर्नामेन्ट’ मा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताले कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बैंकले जनाएको… Continue reading कर्मचारी एकता र सहकार्य प्रवर्द्धन गर्न नेपाल एसबिआई बैंकद्वारा फुटसल प्रतियोगिता