काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा MD’s Cup Futsal Tournament-2083 आयोजना गरेको छ । २०८३ असार २८ गते काठमाडौँ स्थित धनयन्तरी फुटसल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताले कर्मचारीहरू बीच आपसी समन्वय, सहकार्य र स्वस्थ जीवनशैली