घोडाघोडीमा बोलेरोको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

  • सोमबार १५ असार २०८३ ०५:०७ PM
निराजन परियारचौमाला (कैलाली), असार १५ गते । कैलालीको घोडाघोडी नगरपालिका–१०, पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोमबार बोलेरो गाडीको ठक्करबाट विद्यालय जाँदै गरेका विद्यार्थी गम्भीर घाइते...