हवाई उद्योगमा तत्काल ठूला सुधार सम्भव छैन : मन्त्री पौडेल

  • सोमबार १५ असार २०८३ ०१:२१ PM
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगमा सरकारले तत्काल ठूला लगानी वा संरचनात्मक परिवर्तन गर्नसक्ने अवस्था नरहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित ‘नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले हवाई क्षेत्र अत्यन्त जटिल भएकाले सरकारले आफैंले लगानी गरेर तत्काल अघि बढ्न कठिन रहेको स्पष्ट पारे