प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा, को कहाँ ?

  • सोमबार १५ असार २०८३ ०२:५४ PM
नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखको सरुवा गरिएको छ । सोमवार एक सुचना जारी गर्दै प्रहरीको प्रशासन शाखाले काजमा सरुवा गरिएको जनाएको हो ।