पर्यटनमन्त्री पौडेलले भने– ‘हवाई क्षेत्रमा धेरै चिज ‘कम्प्लिकेट’ रहेछ’

  • सोमबार १५ असार २०८३ १०:३३ AM
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षासम्बन्धी संवाद कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले