घट्दै रोपाइँको क्षेत्रफल

  • सोमबार १५ असार २०८३ १०:३४ PM
गण्डकी, असार १५ गते । गण्डकी प्रदेशमा धान रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको छ । चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । त्यसपछिको वर्ष रोपाइँ...