‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान

  • सोमबार १५ असार २०८३ ०५:१० PM
ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र The post ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान appeared first on Technology Khabar.