सिँचाइ अभाव र जलवायु चुनौतीबीच हेलम्बुमा धान दिवस, आत्मनिर्भरताको सन्देश

  • सोमबार १५ असार २०८३ ०२:५१ PM
हेलम्बु । जलवायु परिवर्तनका कारण खेती प्रणालीमा बढ्दो चुनौती र सिँचाइ अभावको समस्याबीच सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ थापाटारमा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित आयोजित कार्यक्रममा किसान, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सामूहिक रूपमा धान रोप्दै कृषि आत्मनिर्भरताको सन्देश दिएका छन्। कार्यक्रममा १४ जातका… Continue reading सिँचाइ अभाव र जलवायु चुनौतीबीच हेलम्बुमा धान दिवस, आत्मनिर्भरताको सन्देश