हेलम्बु, असार १५ – जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो चुनौतीका बीच धान उत्पादन बढाउँदै खाद्य आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ थापाटारमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सामूहिक रूपमा धान रोप्दै जलवायुमैत्री… Continue reading जलवायु परिवर्तनको चुनौतीबीच धान उत्पादन बढाउने सन्देश, हेलम्बुमा धान दिवस उत्साहका साथ मनाइयो