पक्की नाला बनाएर छोपियो यज्ञमती

  • मङगलबार १६ असार २०८३ ०५:५९ AM
काठमाडौँ, असार १६ गते । नदीखोलाको बहाब क्षेत्र संरक्षण गर्नुपर्ने भए पनि काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित यज्ञमतीखोला पुरेर अस्तित्व नामेट पारिएको छ । सङ्घीय सरकार र स्थानीय तहक...