माटोको पुनर्जीवनको खोजी

  • मङगलबार १६ असार २०८३ ०६:३८ AM
काठमाडौँ, असार १६ गते । एक समय अन्न निर्यात गर्ने देशका रूपमा चिनिएको नेपाल आज खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन पनि सङ्घर्ष गरिरहेको छ । कृषि उत्पादन घट्दै जानुको मुख्य कारण माटो...