‘रोमियो जुलियट क्लज’ को प्रस्ताव

  • मङगलबार १६ असार २०८३ ०६:१६ AM
काठमाडौँ, असार १६ गते । विवाहको उमेर नपुगेका व्यक्तिबिच प्रेमसम्बन्धका कारण मञ्जुरीमा करणी भएमा न्यूनतम सजायको व्यवस्थासहित सरकारले मुलुकी अपराध संहिता संशोधनको प्रस्ताव गरेको छ ।...