अमेरिकी डलर, युरो, पाउन्ड लगायत सबै विदेशी मुद्राको भाउ बढ्यो

  • मङगलबार १६ असार २०८३ ०२:१२ AM
काठमाण्डु– नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को