निलम्बनमा नेपाली फुटबल

  • मङगलबार १६ असार २०८३ ०७:५४ AM
विश्व अहिले विश्वकप फुटबल प्रतियोगितामा मस्त छ । यस पटक कुरासाओ, केप भेर्डे जस्ता साना देशले विश्वकप खेलिरहेका छन् । केप भेर्डेले त नकआउट चरणमा पुगेर इतिहास पनि बनायो; जुन नेपाल जस...