गुल्मीमा १३ प्रतिशत मात्र धान रोपाइँ

  • मङगलबार १६ असार २०८३ ०७:२० AM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असार १६ गते । गुल्मीमा असार १५ गतेसम्म १३ प्रतिशत मात्र धान रोपाइँ भएको छ। पर्याप्त वर्षा नहुँदा जिल्लाका अधिकांश ठुला फाँटमा अझै रोपाइँ हुन सकेको छ...