काठमाडौं । नेपाल प्रहरी नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा लेखा प्रमुखहरूको सरुवा गरेको छ । ३६८ जना लेखा प्रमुखलाई विभिन्न कार्यालय र युनिटहरूमा काज सरुवा गरिएको हो । आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसका आधारमा यो सरुवा गरिएको प्रहरीले जनाएको छ । संगठनको प्रशासनिक कामलाई अझ व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले लेखा प्रमुखहरूको जिम्मेवारी हेरफेर