बडिगाड देशकै पहिलो पोषणमैत्री गाउँपालिका घोषित

  • मङगलबार १६ असार २०८३ ०८:२३ AM
रामकृष्ण बोहराबागलुङ, असार १६ गते । पश्चिम बागलुङको बडिगाड गाउँपालिकालाई पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको छ। पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले निर...