जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

  • मङगलबार १६ असार २०८३ ०९:३३ AM
नेत्र शाहीजुम्ला, असार १६ गते । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका आठवटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि सोमबार औ...