कोशीमा उत्साहका साथ धान रोपाइँ

  • मङगलबार १६ असार २०८३ ०९:३३ AM
सचिन पोख्रेलविराटनगर, असार १६ गते । कोशी प्रदेशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार विभिन्न जनचेतनामूलक तथा कृषिमुखी कार्यव्रmम आयोजना गरी उत्साहका साथ मनाइएको छ । प्रदे...