वर्षा पछि अवरुद्ध सडक, भयो यात्रुलाई सास्ती

  • मङगलबार १६ असार २०८३ ०३:४७ AM
काठमाडौं : देशका विभिन्न ठाँउमा पानी पर्दा सानो ठुलो पहिरो खस्दा बाटा तथा सडकहरू जोखिममा परेका छन् । दुई दिनको अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  मंगलबार बिहान खसेको