पहुँचवाला कर्मचारीको काठमाडौं बसाइमा ब्रेक, दुर्गममा अनिवार्य खटिनै पर्ने

  • मङगलबार १६ असार २०८३ ०५:१४ AM
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्दै अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाउन कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ लागू गर्ने निर्णय गरेकी छन्। नयाँ मापदण्डअनुसार अब नार्कका कर्मचारी निश्चित समयावधिमा मात्रै सरुवा हुनेछन्। मन्त्रालयका अनुसार वर्षौंदेखि काठमाडौं केन्द्रित भएर बस्ने प्रचलन अन्त्य गर्दै कर्मचारीलाई देशका… Continue reading पहुँचवाला कर्मचारीको काठमाडौं बसाइमा ब्रेक, दुर्गममा अनिवार्य खटिनै पर्ने