संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

  • मङगलबार १६ असार २०८३ ०५:१३ AM
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र प्रभावकारिता कायम राख्न सांसदहरूले आफ्नो आचरण, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् । ६८औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदलाई जनताको सर्वोच्च संस्था रूपमा स्थापित गर्न सांसद स्वयं मर्यादित हुन आवश्यक रहेकोमा जोड दिइन् । मन्त्री