प्युठानमा ८८ प्रतिशत धान रोपाइँ सम्पन्न

  • मङगलबार १६ असार २०८३ १०:४७ AM
सुजल श्रेष्ठप्युठान, असार १६ गते । जिल्लामा ८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। जिल्लामा धान खेती हुने खेतहरूमध्ये ८८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको एकीकृत कृषि तथा पशुपन्छी व...