देखिएन धान दिवसको उत्साह

  • मङगलबार १६ असार २०८३ १०:४२ AM
धनगढी समाचारदाताधनगढी, असार १६ गते । ‘मानो खाएर मुरी फलाउने दिन’ का रूपमा सोमबार देशैभरि उल्लासपूर्वक धान दिवस मनाइँदा कैलालीका किसानमा भने कुनै उत्साह देखिएन । खडेरीका कारण रोपाइँ...