भन्सार छली गरेर ल्याइएका २० लाखभन्दा बढीका आइफोन बरामद

  • मङगलबार १६ असार २०८३ ०५:०५ AM
लुम्बिनी : रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ बेनिनगरमा नेपालतर्फ आउँदै गरेको