जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • मङगलबार १६ असार २०८३ ०६:५१ AM
जुम्ला । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा आज जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले चालु आर्थिक वर्षमा जुम्लाका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप