‘देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ’ :सभामुख

  • मङगलबार १६ असार २०८३ ०६:३९ AM
काठमाडौं । सभामुख डीपी अर्यालले देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्पिरिट मिल्नुपर्ने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताले प्राप्त गरेको ज्ञानलाई लिएर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘देश फास्ट ट्र्याकमा बनाउनुपर्छ, देश समृद्ध बनाउनुपर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने हुटहुटीलाई सँगै लिएरContinue reading "‘देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ’ :सभामुख"