काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु उपकरण श्रृंखला ‘एसेन्सियल सिरिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ।इटहरीमा आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको यस श्रृंखला अन्तर्गत डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन र रूम एयर कन्डिसनरहरू रहेका छन्।‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियान अन्तर्गत नेपाली परिवारहरूको आवश्यकता अनुरूप डिजाइन गरिएका यी उत्पादनहरूको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हु