‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

  • मङगलबार १६ असार २०८३ १०:०७ AM
काठमाडौं । हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल परिवर्तन गर्न अधिकारीहरूले जोड दिएका छन् । हुलाक सेवा विभागले आज आयोजना गरेको ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा अधिकारीहरूले सो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा नेपालमा हुलाक सेवाको रूपान्तरण : सरकारी कुरियर सेवा, व्यावसायिकता र नवप्रवर्तन विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वसचिव