साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

  • मङगलबार १६ असार २०८३ ०४:३६ PM
काठमाडौँ, असार १६ गते । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीहरूलाई 'माफी' दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई आममाफी दिए...