तीन बुँदे माग राख्दै काठमाडौं आएका सुस्ताबासीले थाले आन्दोलन

  • मङगलबार १६ असार २०८३ ०५:०० PM
काठमाडौं : नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरु नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन्।आफूहरुसँग नेपाली नागरिक भएको कुनै प्रमाणपत्र र लालपूर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुःख दिएको भन्दै उनीहरुले काठमाडौं आएर आन्दोलन सुरु गरेका हुन् ।उनीहरुले भारतीय अतिक्रमण रोक्न ठोस कुटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपूर्जा बितरण गर्