बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

  • मङगलबार १६ असार २०८३ १०:२५ AM
काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको संस्था हो। आम उपभोक्ताको विश्वास जितेको यस संस्था अझैपनि बजारिकरण अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण गति लिन सकिरहेको छैन। काठमाडौं दुग्ध वितरण आयोजना वालाजुका