विराटनगरमा हेरोइनसहित भारतीय पक्राउ, खरिदकर्ता पनि प्रहरीको नियन्त्रणमा
मङगलबार १६ असार २०८३ ०९:३६ AM
विराटनगर । विराटनगरको नेपाल–भारत सीमावर्ती रानी नाकाबाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) नेपाल भित्र्याउने प्रयास प्रहरीले विफल पारेको छ । भारतबाट लागुऔषध बोकेर नेपाल प्रवेश गरेका एक भारतीय नागरिक र उक्त लागुऔषध खरिद गर्न