बढ्दो साइबर अपराधबीच एआई–आधारित अनुसन्धानमा नेपाल प्रहरीको जोड

  • मङगलबार १६ असार २०८३ ११:४० AM
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न भएको छ। एकदिने गोष्ठीमा प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न अनुसन्धान कार्यको समीक्षा गर्दै उपलब्धि, चुनौती, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा अनुसन्धान प्रणालीलाई