नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धिका लागि अत्याधुनिक डिजिटल फरेन्सिक उपकरण, सफ्टवेयर तथा हार्डवेयर हस्तान्तरण गरेको छ। प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम को उपस्थितिमा ती उपकरण हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले