जय नेपाल सिनेमाको टिकट काट्दा सिटिजन्स बैंकबाट १० प्रतिशत छुट पाईने
काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेसनलले जय नेपाल सिनेमाको टिकट खरिदमा विशेष छुट उपलब्ध गराएको छ । मंगलबार काठमाडौंको दरबारमार्गस्थित जय नेपाल सिनेमाजमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सम्झौतापत्रमा