देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भीषण वर्षाको सम्भावना

  • मङगलबार १६ असार २०८३ ०६:४० PM
काठमाडौँ, असार १६ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मङ्गलबार गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभ...