मगुको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

  • मङगलबार १६ असार २०८३ ०८:१६ AM
नेपाल टेलिकमले मुगु जिल्लास्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार असार १५ गतेदेखि उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र The post मगुको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन appeared first on Technology Khabar.