विराटनगर : कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य निर्देशनालयले आवश्यक प्रमाणीकरण र समन्वयका प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ। मंगलबार विराटनगरमा आयोजित राष्ट्रिय खोप कार्यक्रमको समीक्षा तथा प्रदेश पूर्णखोप